Amit Khatri |
गजल
जुनमा पनी आजभोली , खोट लाग्न थाल्यो अरे ।
बैमानी उस्को जिन्दगिले , घाति कदम चाल्यो अरे
धन कमाउन प्रदेश लाग्यो , गरिबिले कुल्चिएर ।
धनलाई साट्न पिडामा , शरीर आफै गाल्यो अरे
लुट्यो चोर्यो भनि अनेक , अनेक ति बाहानामा ।
निर्दयी उस्को मालिकले , जेल उस्लाई हाल्यो अरे
बिजोक भाछ नेपालीको , बिदेशी यो भुमीमा ।
समाचार सुने नेपाली , मारी रोढमा फाल्यो अरे
खुसी खोज्दै धाको बिदेश , नेपाली मजँदुर लाई ।
छातिमा आज बिदेशिले , गोली हानी ढाल्यो अरे
अमित खत्री अर्घाखाची
हाल ईण्डिया

No comments:
Post a Comment