भीम मुस्काञ गाँउलेकाञ्छा |
अझैनी लेखमात , केकाम बढ्ला कुन्नी
बिहानै वेशीतीर , झारेनी हुन्छ गोरू
मलाई देखेरनै , मार्छकी जस्तै देख्छु
त्येसैले धेरैटाढा , पारेनी हुन्छ गोरू
बर्षात सुरूहुन , लागेछ पानी पर्यो
छिटोनै गोठतिर , सारेनी हुन्छ गोरू
भिम मुस्कान एम. सी
वाँदीकोट 4 प्युठान
No comments:
Post a Comment