----------मुक्तक-----------
सपनीमा तिमीलाई रोएको देखेर रोएँ
सुम्सुम्याउदै तस्वीर छोएको देखेर रोएँ
तिम्रो उता मेरो यता हालत उस्तै उस्तै हुदा,
तिम्रो मुहार आंसुले नै धोएको देखेर रोएँ
सुम्सुम्याउदै तस्वीर छोएको देखेर रोएँ
तिम्रो उता मेरो यता हालत उस्तै उस्तै हुदा,
तिम्रो मुहार आंसुले नै धोएको देखेर रोएँ
अशोक हिस्की स्पर्श
सिलुवा-४,पाल्पा
हाल साउदी
सिलुवा-४,पाल्पा
हाल साउदी
No comments:
Post a Comment