गजल
माया गर्दा जीवन साथी, हुनैपर्छ कस्ले भन्छ ।
एक्ला एक्लै एकान्तमा, रूनैपर्छ कस्ले भन्छ ?।।
जब जब माया बस्छन्, तब तब संकाई संका ।
जस्कदै उस्को तस्बिर, छुनैपर्छ कस्ले भन्छ ?।।
पाउनु मात्र माया हैन, गुमाउनु पनि माया हो ।
मर्छु भन्दै आँसुले मुहार, धुनैपर्छ कस्ले भन्छ ?।।
माया गर्नु गल्ती हैन, धोका दिनु गल्ती होला ।
माया गरि सधै भरी, जिउनैपर्छ कस्ले भन्छ ?।।
पागल दिपेश शेर्पा
ताप्लेजुङ
हाल खाडी दोहा कतार
Home »
गजल
» नेपाली गजल : माया गर्दा जीवन साथी, हुनैपर्छ कस्ले भन्छ [ सर्जक : पागल दिपेश शेर्पा / ताप्लेजुङ ]
नेपाली गजल : माया गर्दा जीवन साथी, हुनैपर्छ कस्ले भन्छ [ सर्जक : पागल दिपेश शेर्पा / ताप्लेजुङ ]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment