गजल
बचाउनु छ यहाँ स्वाभिमान नेपाली को
चिनाउनु छ बिश्वमा पहिचान नेपाली को
स्वतन्त्र अखण्ड यहि राष्ट्र हो हाम्रो
यो एउटा अशल निशान नेपाली को
देशको मुहार बदल्ने मुक्तिको दिप बाल्ने
रोकेर रोकिन्न यहाँ अभियान नेपाली को
बिरताको ईतिहास बिश्वसामु छ्लङगै छ्
कसैको सामु नझुक्ने यहि हो सान नेपाली को
सालिक राम सत्याल
रामपुर ८ सल्यान कालिमाटि
हाल मलेसिया
नेपाली गजल : बचाउनु छ यहाँ स्वाभिमान नेपाली को [ सर्जक : सालिक राम सत्याल / रामपुर ]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment