ब्यर्थैमुटु दुखाउंन जान्दिन म भो।।
धोकादिन रूवाउंन जान्दिन म भो।।
आशुसंगै जिन्दगी बगाइ रहेछु।।
खुशीहरू सजाउंन जान्दिन म भो।।
बांचे मरे संगसंगै बाचा गरेनी ।।
जुनतारा खसाउंन जान्दिन म भो।।
संझनामा तिमि छौ संधैभरी लाई।।
मुटुभित्रै बसाउंन जान्दिन म भो।।
जबसम्म श्वासचल्छ तिम्रै यादमा।।
तिमिबिना रमाउंन जान्दिन म भो।।
यात्रा हो यो जिन्दगी पछि नफर्क।।
पर्खाएर नआउंन जान्दिन म भो।।
ईलामेली सनत तिम्सिना
शान्तिपुर 3 बदमटार ईलाम
Home »
गजल
» नेपाली गजल : ब्यर्थैमुटु दुखाउंन जान्दिन म भो [ सर्जक : ईलामेली सनत तिम्सिना / शान्तिपुर ]
नेपाली गजल : ब्यर्थैमुटु दुखाउंन जान्दिन म भो [ सर्जक : ईलामेली सनत तिम्सिना / शान्तिपुर ]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment